"/>">
Skip to content

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ पुग्यो अर्थमन्त्रालय, बुझायो निवेदन !

काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) ले अर्थमन्त्री रामेश्वर प्रसाद खनाल र प्रधानमन्त्री कार्यालयका सहसचिव कविन्द्र नेपाललाई औपचारिक रुपमा निवेदन बुझाएको छ। एक्यानले अर्थ मन्त्रालयका माननीय अर्थमन्त्री रामेश्वर प्रसाद खनाल र प्रधानमन्त्री कार्यालयका सहसचिव कविन्द्र नेपाललाई औपचारिक रुपमा निवेदन बुझाएको हो। हालैको नेपाल राजपत्र २०८२ (नेपाल) को नियमावली नम्बर ३८ नेपाल प्रशासन सेवा (गठन, समूहContinue reading "नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ पुग्यो अर्थमन्त्रालय, बुझायो निवेदन !"

Read More

एक्यानले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीलाई बुझायो निवेदन

काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) ले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सचिव चन्द्रकला पौडेललाई औपचारिक निवेदन बुझाएको छ। एक्यानले फागुन १३ गते सचिव चन्द्रकला पौडेललाई औपचारिक निवेदन बुझाएको हो। जसमा हालैको नेपाल राजपत्रमा २०८२ (नेपाल) को नियमावली नम्बर ३८ नेपाल प्रशासन सेवा (गठन, समूह र वर्ग विभाजन र नियुक्ति) (सातौं संशोधन) नियमावली, २०८२Continue reading "एक्यानले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीलाई बुझायो निवेदन"

Read More

सिएहरुको लगानी रहेको हिमालयन रियल्टर्सले पायो घरजग्गा सम्बन्धी कारोबार गर्ने लाईसेन्स

काठमाडौँ। सिएहरुको लगानी रहेको हिमालयन रियल्टर्सले घरजग्गा सम्बन्धी कारोबार गर्ने लाईसेन्स पाएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको भूमि व्यवस्थापन तथा अभिलेख विभागले फागुन ४ गते कम्पनीलाई घरजग्गा सम्बन्धी कारोबार गर्न मिल्नेगरी लाईसेन्स दिएको हो। हिमालयन रियल्टर्स नेपालको ‘पहिलो’ रियल स्टेट ब्रोकर कम्पनी बनेको छ। कम्पनीको लाईसेन्स नम्बर BRK1835451 रहेको छ। कम्पनीलेContinue reading "सिएहरुको लगानी रहेको हिमालयन रियल्टर्सले पायो घरजग्गा सम्बन्धी कारोबार गर्ने लाईसेन्स"

Read More

आइक्यानको प्रि-आर्टिकलशिप अभिमुखीकरण कार्यक्रम सम्पन्न

काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले प्रि-आर्टिकलशिप अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। आइक्यानले फागुन ९ गते जर्मन होम्स होटल, मध्यपुर थिमीमा प्रि-आर्टिकलशिप अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो। कार्यक्रममा २३१ जना भौतिक रुपमा र २३ जना भर्चुअल सहभागी भएका थिए। कार्यक्रमको उद्देश्य विद्यार्थीहरूलाई उनीहरूको व्यावसायिक व्यवहार, सञ्चार सीप, नैतिक बुझाइ र कार्यस्थल तयारीलाई सुदृढ पार्दैContinue reading "आइक्यानको प्रि-आर्टिकलशिप अभिमुखीकरण कार्यक्रम सम्पन्न"

Read More

माछापुच्छ्रे बैंकको संचालकमा चार्टर्ड एकाउन्टेन्ट अर्जुन कुमार गौतम नियुक्त

काठमाडौँ। माछापुच्छ्रे बैंकको स्वतन्त्र सञ्चालकमा सिए अर्जुन कुमार गौतम नियुक्त भएका छन्। चार्टर्ड एकाउन्टेन्ट अर्जुन कुमार गौतमलाई बैंकको सञ्चालक समितिको बैठकले नियुक्त गरेको हो। बैंकको फागुन ८ गते बसेको सञ्चालक समितिको ५४८ को बैठकको निर्णयले रिक्त रहेको सो पदमा गौतमलाई नियुक्त गरेकाे हाे।  

Read More
Please wait...
सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।