Skip to content

आइक्यानले ‘सिएफओ कन्केल्भ २०२६’ आयोजना गर्दै

काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्टस संस्था (आइक्यान) ले ‘सिएफओ कन्केल्भ २०२६’ आयोजना गर्ने भएको छ। आइक्यानले असार १६ गते सो कार्यक्रम आयोजना गर्न लागेको हो।

आइक्यानले ‘Leading Beyond Finance, Shaping the Future’ भन्ने मूल नारासहित आयोजना हुन लागेको उक्त कार्यक्रमले नेपालका प्रमुख वित्तीय अधिकृत (CFO), चार्टर्ड एकाउन्टेन्ट, बैंकिङ तथा कर्पोरेट क्षेत्रका नेतृत्वकर्तालाई एउटै मञ्चमा ल्याउने लक्ष्य राखेको छ।

कार्यक्रम बिहान १० बजेदेखि काठमाडौंस्थित Hotel Yak & Yeti मा आयोजना हुने जनाइएको छ। यो हेर्नुहोस्:

Gurukul CA

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।