Skip to content

जेनजी आन्दोलनमा शहीद भएकाहरूको सम्मानमा एक्यानद्वारा दीप प्रज्वलन कार्यक्रम आयोजना (तस्विरहरू)

काठमाडौँ ।  नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघ (एक्यान) ले दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको छ। असोज १ गते एक्यानको कार्यालय भवनमा संस्थाले जेनजी आन्दोलनमा शहीद भएकाहरूको सम्मानमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको हो।

सिएहरूले जेनजी आन्दोलनमा सहिदहरूलाई सम्मान गर्न दीप प्रज्वलन गरेका हुन्।

यता सरकारले पनि जेनजी आन्दोलनमा शहीद भएकाहरूको सम्मानमा असोज १ गते देशभर सार्वजनिक बिदा दिएको थियो। हेर्नुहोस् दीप प्रज्वलन कार्यक्रमका खास झलक:

Gurukul CA

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।