काठमाडौँ। विजय लघुवित्तमा काम गर्ने अवसर खुलेको छ। लघुवित्तले एक सूचना जारी गर्दै प्रमुख कार्यकारी अधिकृत (सिइओ ) पदमा काम गर्ने अवसर खुलाएको हो।
इच्छुक नेपाली नगरिकले असोज २ गतेसम्म आवेदन दिन सक्नेछन्।
आवेदन सिएहरूले पनि अनलानन मार्फत दिन सकिनेछ। लघुवित्तले सूचनामार्फत ५५ वर्ष ननाघेकाहरूले आवेदन दिन सकिने जनाएको छ। सूचनासहित:




प्रतिक्रिया दिनुहोस्