Skip to content

सिए मीना पाण्डे राष्ट्र बैंकको कार्यकारी निर्देशकमा बढुवा

काठमाडौँ। सिए मीना पाण्डे नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकमा बढुवा भएकी छिन्। चार्टर्ड एकाउन्टेन्ट पाण्डे सहायक निर्देशकबाट सेवा प्रवेश गरेको २३ वर्षपछि कार्यकारी निर्देशकमा बढुवा भएकी हुन्।

सामाजिक संजालमा पनि धेरै सिएहरूले सिए मीना पाण्डेलाई हार्दिक बधाई तथा थप सफलताको शुभकामना दिएका छन्।

बैंक सुपरिवेक्षणको निर्देशक रहेकी पाण्डेको भदौ १० गते सो पदमा बढुवा भएको हो।

 

 

 

 

 

Gurukul CA

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।