Skip to content

बिजोग अवस्थामा पुगिसकेको नारायणी डेभलपमेन्ट बैंकले माग्यो चार्टर्ड एकाउन्टेन्ट, सेमि-क्वालिफाइडले पनि आवेदन दिन सक्ने !

काठमाडौँ। बिजोग अवस्थामा पुगिसकेको नारायणी डेभलपमेन्ट बैंकले सिए मागेको छ।  बैंकले एक सूचना जारी गर्दै चार्टर्ड एकाउन्टेन्ट  (सिए) मागेको हो।

बैंकले काम गरेको अनुभव भएकालाई बढी प्रथमिकता दिइने जनाएको छ।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले साउन ८ गतेभित्र आवेदन दिन सक्नेछन्। आवेदन अनलाइनमार्फत दिन सकिनेछ। 

Gurukul CA

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।