Skip to content

EXCLUSIVE: यस्तो बन्यो नेपाल म्यानेजमेन्ट एकाउन्टेन्टस् संस्था (आइम्यान) को ऐन, नेपाल म्यानेजमेन्ट एकाउन्टेन्टस् ऐनको प्रारम्भिक ड्राफ्ट

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान)को प्यारलल संस्थाको रुपमा आउन लागेको नेपाल म्यानेजमेन्ट एकाउन्टेन्टस् संस्था (आइम्यान)को ऐनको ड्राफ्ट सिए सरोकारले फेला पारेको छ ।

मोटामोटी नेपाल चार्टर्ड एकाउन्टेन्टस् ऐनकै कपीजस्तो देखिने सो ऐनमा सो संस्थासम्बन्धि प्रस्तावित ऐन प्रस्तुत गरिएको छ । यसमा चासो राख्नेहरुका लागि हामीले सो ऐनको ड्राफ्ट प्रस्तुत गरेका छौँ ।

Ca Sarokar

Gurukul CA

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।