काठमाडौँ। इलाइट सिएले पहिलो तहमा नि:शुल्क पढाउने भएको छ । ५ जना विद्यार्थीहरुलाई सिएको पहिलो तहमा इलाइट सिएले नि:शुल्क पढाउने भएको हो ।
सिए सरोकारसँगको सहकार्यमा स्थापित सिए सरोकार इलाइट छात्रवृति कार्यक्रम अन्तर्गत इलाइट सिएले ५ जना विद्यार्थीहरुलाई सिएको पहिलो तहमा निशुल्क कोचिङ्ग पढाईदिने भएको हो ।
यस्तै इलाइटले सिएको दोश्रो तहमासमेत ३ जनालाई नि:शुल्क पढाउने भएको छ ।



प्रतिक्रिया दिनुहोस्