काठमाडौँ। प्राइम सिएले छात्रवृतिको व्यवस्था गरेको छ । प्राइम सिएले कक्षा ११ मा उत्कृष्ट नतिजा भएकालाई १०० प्रतिशत सम्म छात्रवृतिको व्यवस्था गरेको हो ।
२२ वर्षदेखि सिए अध्यापन क्षेत्रमा आफ्नो छुट्टै नाम बनाएको प्राइम सिएले कक्षा ११ मा उत्कृष्ट नतिजा भएकालाई १०० प्रतिशत सम्म छात्रवृतिको व्यवस्था गरेको छ ।
ट्यालेण्ट विद्यार्थीहरुलाई प्रोत्साहन गर्ने नीति अनुसार प्राइम सिएले यस्तो व्यवस्था गरेको हो ।



प्रतिक्रिया दिनुहोस्