काठमाडौँ । इलाइट सिएमा सिए फाउन्डेसनका लागि भर्ना खुलेको छ । इलाइटमा आइक्यान र आईसीएआईअन्तर्गत सिएको पहिलो तहका लागि भर्ना खुलेको हो ।
पछिल्लो समय विद्यार्थीहरुको मन जित्न र अब्बल नतिजा निकाल्न सफल इलाइट सिएले विद्यार्थीको कक्षा ११ को पर्फर्मेन्स अनुसार छात्रवृतिसमेत दिने जनाएको छ ।
सिए अध्यापनमा लामो समयदेखि खारिएकाका शिक्षकहरुबाट पढाई हुने इलाइट सिएले पछिल्लो समय नतिजा समेत अब्बल ल्याएको छ ।



प्रतिक्रिया दिनुहोस्