Skip to content

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ पुग्यो अर्थमन्त्रालय, बुझायो निवेदन !

काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) ले अर्थमन्त्री रामेश्वर प्रसाद खनाल र प्रधानमन्त्री कार्यालयका सहसचिव कविन्द्र नेपाललाई औपचारिक रुपमा निवेदन बुझाएको छ। एक्यानले अर्थ मन्त्रालयका माननीय अर्थमन्त्री रामेश्वर प्रसाद खनाल र प्रधानमन्त्री कार्यालयका सहसचिव कविन्द्र नेपाललाई औपचारिक रुपमा निवेदन बुझाएको हो।

हालैको नेपाल राजपत्र २०८२ (नेपाल) को नियमावली नम्बर ३८ नेपाल प्रशासन सेवा (गठन, समूह र वर्ग विभाजन र नियुक्ति) (सातौं संशोधन) नियमावली, २०८२ मा प्रकाशित चार्टर्ड एकाउन्टेन्सीको गम्भीर चिन्ताहरू उजागर गरिएको छ ।

साथै, नेपालमा चार्टर्ड एकाउन्टेन्ट्सको शैक्षिक र व्यावसायिक समानता सुरक्षित गर्न तत्काल नीतिगत सुधार गर्न आग्रह गरिएको छ। छलफलमा सकारात्मक प्रतिक्रिया प्राप्त गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।