Skip to content

विदेशी सिएका लागि दर्ता प्रशिक्षण तथा इन्टर्नसिप कार्यविधि २०८२ लागू (सूचनासहित)

काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले विदेशी लेखाव्यवसी संस्थाबाट चार्टर्ड एकाउन्टेन्सी परीक्षा उत्तीर्ण गरेका व्यक्तिहरूका लागि ‘दर्ता प्रशिक्षण तथा इन्टर्नसिप कार्यविधि, २०८२’ लागू गरिएको छ।

आइक्यानले पुस २४ गते बसेको ३६०औँ बैठकको निर्णयअनुसार विदेशी लेखाव्यवसायी संस्थाबाट चार्टर्ड एकाउन्टेन्सी (सिए) परीक्षा उत्तीर्ण गरेका व्यक्तिहरूका लागि ‘दर्ता प्रशिक्षण तथा इन्टर्नसिप कार्यविधि, २०८२’ लागू गरेको हो।

पुनश्च: नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था अन्तर्गत एक वर्षे चार्टर्ड इन्टर्नसिप कार्यविधि, २०७१ अनुसार दर्ता भई इन्टर्नसिप सुरु गरिसकेका प्रशिक्षार्थीहरूका हकमा समेत यही कार्यविधि लागू हुने छ।

 

Gurukul CA

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।