Skip to content

कानुनमै सिएको अवमूल्यन गरिएको भन्दै एक्यानको आपत्ती !

काठमाडौँ। कानुनमै सिएको अवमूल्यन गरिएको भन्दै एक्यानले आपत्ती जनाएको छ। फागुन १ गते नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) ले एक सूचना जारी गर्दै यस्तो आपत्ती जनाएको हो।

एक्यानले जारी गरेको सूचनामा भनिएको छ, ‘नेपाल सरकारद्वारा जारी गरिएको ‘नेपाल प्रशासन सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) (सातौँ संशोधन) नियमहरू, २०८२’ मा चार्टर्ड एकाउन्टेन्ट (CA) को योग्यता र गरिमालाई अवमूल्यन गरेकोप्रति नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघको गम्भीर ध्यानाकर्षण भएको छ।’ यस्तो छ एक्यानले जारी गरेको सूचना:

 

Gurukul CA

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।