Skip to content

यसअघि भ्रष्टाचार मुद्धामा सफाई पाइसकेका सिए पौडेलविरुद्ध पुन: भ्रष्टाचार मुद्दा दायर !

काठमाडौँ । चार्टर्ड एकाउन्टेन्ट (सिए) सुरेन्द्र पौडेलविरुद्ध पुन: भ्रष्टाचार मुद्दा दायर भएको छ । यसअघि भ्रष्टाचार मुद्धामा सफाई पाइसकेका चार्टर्ड एकाउन्टेन्ट सुरेन्द्र पौडेलविरुद्ध पुन: भ्रष्टाचार मुद्दा दायर भएको हो ।

उदयपुर सिमेन्ट कम्पनीको महाप्रबन्धक हुँदा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । दुई वर्षअघि पनि उनीविरुद्ध आयोगले मुद्दा दायर गरेको थियो, जसमा उनले सफाइ पाएक थिए।

सिए पौडेल निकै कुशल प्रशासक मानिन्छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।