काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) ले ‘आधुनिक वित्त पेशेवरहरूको लागि जेनेरेटिभ एआई’ सम्बधी २ दिने तालिम आयोजना गरेको छ। एक्यानले माघ ८ गते होटल प्लाजा सानेपा ललितपुरमा ‘आधुनिक वित्त पेशेवरहरूको लागि जेनेरेटिभ एआई’ सम्बधी तालिम आयोजना गरेको हो।
एक्यानले भारतबाट विशेषज्ञ स्रोत व्यक्तिहरूलाई ल्याएर एआईले वित्त पेशालाई कसरी रूपान्तरण गरिरहेको छ र वित्त नेताहरू र अभ्यासकर्ताहरूलाई उनीहरूको काममा एआई बुझ्न, अपनाउन र रणनीतिक रूपमा लागू गर्न मद्दत गर्न डिजाइन गरिएको क्षेत्रीय र विश्वव्यापी उत्कृष्ट अभ्यासहरू तालिममा साझा गरेको हो। तस्विरमा हेर्नुहोस् कार्यक्रमक खस झलक:


प्रतिक्रिया दिनुहोस्