काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) को कोषाध्यक्षमा सविन कार्की निर्वाचित भएका छन्। एक्यानको निर्वाचनमा कोषाध्यक्ष पदका लागि उम्मेदवारी दिएका सविन कार्की विजयी भएका हुन् ।
कार्की एक्यानको कोषाध्य्क्ष पदमा निर्विरोध निर्वाचित भएका छन्। कोषाध्यक्ष पदका लागि सविन कार्की र प्रदीप मल्लले उम्मेदवारी दिएका थिए।

प्रतिक्रिया दिनुहोस्