Skip to content

एक्यानको ४१औं वार्षिक साधारण सभा र एक दिने सेमीनार कार्तिक २४ गते हुने !

काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) ले एक दिने सेमीनार आयोजना गर्ने भएको छ। नोभेम्बर १०, २०२५ अर्थात् कार्तिक २४ गते सोमबार एक्यानले ‘द प्लाजा सानेपा’ मा एक दिने सेमीनार आयोजना गर्ने भएको हो।

सेमिनार ‘पुनर्प्राप्तिबाट लचिलोपन: भविष्यको पुनर्निर्माण’ शीर्षकमा आयोजना हुँदै छ। सोही दिन एक्यानको ४१औं वार्षिक साधारण सभा पनि हुने भएको छ।

Gurukul CA

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।