काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) ले एक दिने सेमीनार आयोजना गर्ने भएको छ। नोभेम्बर १०, २०२५ अर्थात् कार्तिक २४ गते सोमबार एक्यानले ‘द प्लाजा सानेपा’ मा एक दिने सेमीनार आयोजना गर्ने भएको हो।
सेमिनार ‘पुनर्प्राप्तिबाट लचिलोपन: भविष्यको पुनर्निर्माण’ शीर्षकमा आयोजना हुँदै छ। सोही दिन एक्यानको ४१औं वार्षिक साधारण सभा पनि हुने भएको छ।


प्रतिक्रिया दिनुहोस्