Skip to content

एक्यानको निर्वाचन कार्तिक २२ गते हुँदै

काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) को चुनाव कार्तिकमा हुने भएको छ। एक्यानको चुनाव कार्तिक २२ गते बिहान ९ बजेदेखि सुरू हुने भएको हो ।

जेनजीहरूले गरेको आन्दोलनका कारण स्थगन भएको एक्यानको निर्वाचन र वार्षिक साधारण सभा अब कार्तिकमा हुने भएको छ।

यो पनि हेर्नुहोस्:

एक्यानको निर्वाचन र वार्षिक साधारण सभा स्थगन (सूचनासहित)

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।