Skip to content

गरिमा क्यापिटलको अध्यक्ष‌मा सिए अनिल रेग्मी नियुक्त

काठमाडौँ। गरिमा क्यापिटल लिमिटेडको अध्यक्ष‌मा सिए अनिल रेग्मी नियुक्त भएका छन्। रिक्त रहेको अध्यक्ष‌ पदमा सिए अनिल रेग्मी नियुक्त भएका हुन्।

रेग्मी सो पदमा नियुक्त भएसँगै उनलाई धेरै सिएहरूले सामाजिक संजालमा हार्दिक बधाई तथा सफल कार्यकालको लागि शुभकामना दिएका छन्।

Gurukul CA

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।