Skip to content

एक्यानको निर्वाचन र वार्षिक साधारण सभा स्थगन (सूचनासहित)

काठमाडौँ। एक्यानको निर्वाचन र वार्षिक साधारण सभा स्थगन भएको छ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) ३६ औं कार्यकारी समितिको निर्वाचन र ४१ औं वार्षिक साधारण सभा स्थगन भएको छ।

एक्यानले एक सूचना जारी गर्दै जेनजीहरूले गरेको आन्दोलन र हालको अवस्थालाई मध्यनजर गरेर एक्यानको निर्वाचन र वार्षिक साधारण सभा स्थगन गरिएको जनएको छ।

एक्यानको वार्षिक साधारण सभा असोज ५ गते द प्लाजा पुलचोक, ललितपुरमा बेलुका साँझ ५ बजे हुने र संघको ३६औँ कार्यकारी समिति निर्वाचन १९ सेप्टेम्बर २०२५ (३ अस्विन २०८२) मा संचालन हुने भनिएकोमा अब भने सो समयमा निर्वाचन र वार्षिक साधारण सभा नहुने भएको छ। यो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।