Skip to content

कोटेश्वरमा खुल्यो ‘अडिट गराईदिने’ स्टेसनरी पसल, आइक्यान रमिते !

काठमाडौं । कोटेश्वरमा अडिट गराईदिने भन्दै लेखापरीक्षण सेवाको प्रचार नै गरेर स्टेसनरी पसल खुलेको छ । कोटेश्वर बासुकीनगर मार्गमा यस्तो पसल खुलेको हो ।

पसल संचालकको दाबी अनुसार उनले जस्तोसुकै कम्पनीको लेखापरीक्षण गराइदिन सक्नेछन् । तर, यस्तो कामलाई प्रचलित व्यवस्थाले गैरकानुनी भनेको छ ।

आइक्यानका अनुसार यसरी लेखापरीक्षण सेवा दिन्छौँ भनेर प्रचार प्रसार नै गर्न पाइन्न । यसरी जग हसाउँने काम बारम्बार हुँदा आइक्यान भने रमिते हुने गरेको छ । केही समय अघि भने यसरी प्रचार गरि पाइने काम गर्ने केही अडिटरहरुविरुद्ध आइक्यानले कार्वाही गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।