काठमाडौँ। कामना सेवा विकास बैंकले जागिर खुलाएको छ। बैंकले एक सूचना जारी गर्दै चार्टर्ड एकाउन्टेन्ट र सेमी क्वालिफाइड चार्टर्ड एकाउन्टेन्टसका लागि जागिर खुलाएको हो ।
बैंकले आइक्यान वा आइसिएआईबाट पास भएका सिए र क्याप टु वा आईपीसीसी पास गरी आर्टिकलशिपसमेत सक्काएका सेमी क्वालिफाइड सिएको माग गरेको हो ।
बैंकको जागिर खान इच्छुक आवेदकहरूले साउन ३० गतेभित्र आवेदन दिन सक्नेछन्। सूचनासहित:
प्रतिक्रिया दिनुहोस्