काठमाडौँ । चार्टर्ड एकाउटेन्ट केशब प्रसाद न्यौपानेसहित ३ सिए प्रहरीको फरार सूचीमा रहेको पाइएको छ । कर्णाली डेभलपमेन्ट बैंक घोटाला प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ पूर्जी जारी गरे पनि उनीहरुलाई फरार सूचीमा राखेर मुद्धा दर्ता गरेपछि यस्तो रहस्य बहिर आएको हो ।
प्रहरीका अनुसार केपिएन एसोसियट्सका सिए केशव प्रसाद न्यौपाने, सुरेश श्रेष्ठ एण्ड एसोसियट्सका सिए सुरेश चन्द्र श्रेष्ठ, र अर्का एक सिए प्रहरीको फरार सूचीमा रहेका हुन् ।
प्रतिक्रिया दिनुहोस्