काठमाडौँ। चार्टड एकाउन्टेन्टहरूलाई सिन्धु विकास बैंकमा जागिर खुलेको छ। बैंकले एक सूचना जारी गर्दै चार्टड एकाउन्टेन्ट (सीए) पदका लागि जागिर खुलाएको हो।
जागिर खान चाहने योग्य नागरिकले साउन ७ गतेभित्र आवेदन दिन सक्नेछन्। आवेदन अनलाईन मार्फत दिन सकिनेछन्। सूचनासहित:
प्रतिक्रिया दिनुहोस्