Skip to content

आइक्यानको अध्यक्षमा निल बहादुर सारु मगर निर्विरोध निर्वाचित

काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) को  अध्यक्षमा निल बहादुर सारु मगर निर्विरोध निर्वाचित भएका छन्।असार ३२ गते आइक्यानको अध्यक्षमा मगर निर्विरोध निर्वाचित भएका हुन्।

निल बहादुर सारु मगर हाल अध्यक्ष पदमा निर्विरोध निर्वाचित भइसकेका छन्। उनको विपक्षमा कुनै उम्मेदवार नउभिएकोले बिना मतदान नै उनलाई अध्यक्ष घोषणा गरिएको हो।

Gurukul CA

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।