Skip to content

आत्मनिर्भर लघुवित्तको संचालकमा सीए रामहरी कंडेल नियुक्त (सूचनासहित)

काठमाडौँ। आत्मनिर्भर लघुवित्त वित्तिय संस्थाको संचालकमा सीए रामहरी कंडेल नियुक्त भएका छन्। लघुवित्तले एक सूचना जारी गर्दै संस्थाको संचालकमा कंडेल नियुक्त भएको जनाएको हो।

असार २९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकको निर्णयले सर्वसाधारण समुहको तर्फबाट कंडेललाई संचालकमा नियुक्त गरेको हो। लघुवित्तले सर्वसाधारण समुहको तर्फबाट राप्ती नगरपालिका २ चितवनका कंडेललाई सञ्चालकमा नियुक्त गरेकोकम्पनीले जनाएको छ।

साथै, उनलाई सो पदमा नियुक्त भएकोमा धेरै सीएहरूले बधाई तथा सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका छन्। सूचनासहित:

Gurukul CA

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।