Skip to content

आइक्यानद्वारा नयाँ कार्यकारी निर्देशकलाई स्वागत (तस्विरहरू)

काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले नयाँ कार्यकारी निर्देशकलाई स्वागत गरेको छ। आइक्यानले असार २४ गते नवनियुक्त कार्यकारी निर्देशक सीए बिमल डंगोललाई कार्यालयमा स्वागत गरेको हो।

डंगोललाई आइक्यानले सफल कार्यकालको कामना  र उनको सहकार्यको अवधिमा आइक्यानले नयाँ उचाइ हासिल गर्ने आशा समेत गरेको छ।

असार १५ गते बसेको ३५१औँ बैठकले रिक्त रहेको आइक्यानको कार्यकारी निर्देशक पदका लागि डंगोललाई नियुक्त गरेको थियो । तस्विरहरू:

Gurukul CA

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।