Skip to content

आइक्यानद्वारा नयाँ सदस्यहरूलाई स्वागत (तस्विरहरू)

काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले नयाँ सदस्यहरूलाई स्वागत गरेको छ।  आइक्यानको स्वागत कार्यक्रम आयोजना गर्दै  आफ्ना नयाँ सदस्यहरूलाई स्वागत गरेको हो।

नयाँ सदस्यहरूलाई चार्टर्ड एकाउन्टेन्ट समुदायमा सामेल भएको देख्न पाउनु सम्मानको कुरा रहेको आइक्यानले जनाएको छ।  स्वागत कार्यक्रमका खास झलक:

Gurukul CA

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।