काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले नयाँ सदस्यहरूलाई स्वागत गरेको छ। आइक्यानको स्वागत कार्यक्रम आयोजना गर्दै आफ्ना नयाँ सदस्यहरूलाई स्वागत गरेको हो।
नयाँ सदस्यहरूलाई चार्टर्ड एकाउन्टेन्ट समुदायमा सामेल भएको देख्न पाउनु सम्मानको कुरा रहेको आइक्यानले जनाएको छ। स्वागत कार्यक्रमका खास झलक:
प्रतिक्रिया दिनुहोस्