Skip to content

अब आइक्यानमा सदस्यता नविकरण गर्दा बायोमेट्रीक नचाहिने !

काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले आफ्ना सदस्यहरूलाई बायोमेट्रिक अद्यावधिक गर्ने सम्बन्धमा नयाँ व्यवस्था लागू गरेको छ। आइक्यानले असार १६ गते एक सूचना जारी गर्दै सदस्यता नविकरण गर्न बायोमेट्रिक अनिवार्य नगरी ऐच्छिक रुपमा अद्यावधिक गर्ने व्यस्था लागु गरेको हो।

यसअघि संस्थाका सदस्यहरूको बायोमेट्रिक अद्यावधिक गरेर मात्र सदस्यत नविकारण गर्न सकिने व्यवस्था थियो।

तर, जेठ ३० गते बसेको परिषदको ३५०औँ बैठकले सदस्यता नविकरण गर्न बायोमेट्रिक अनिवार्य नगरी ऐच्छिक रुपमा अद्यावधिक गर्ने व्यस्था लागू गर्ने निर्णय गरेको हो। सूचनासहित:

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।