काठमाडौँ । नेपाली सिए क्षेत्रको पहिलो र एक मात्र डिजिटल पत्रिका सिए सरोकार डटकमले अव अनलाइनमार्फत नै भ्याकेन्सी पोष्ट गर्न पाउने भएका छन् । सिए सरोकार डटकमले ल्याएको यो फिचर अन्तर्गत आफ्नो फर्मको लागि भ्याकेन्सी पोष्ट गर्न चाहानेले अनलाइनको मेनुमा गई पोष्ट योर भ्याकेन्सी अप्सनमा क्लिक गर्नुपर्नेछ । त्यसपछि आएको फर्म भरेर आवश्यक शुल्क तिरी भ्याकेन्सी पोष्ट गर्न सकिनेछ ।
सिए सरोकारको टिमले भेरिफाई गरेपछि सो भ्याकेन्सी पोष्ट हुनेछ ।
सिए र आर्टिकल ट्रेनी आवश्यक भएका फर्म र आर्टिकलशिप खोजिरहेकाहरुलाई यो फिचरले थप सहज बनाउने विश्वास व्यक्त गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्