काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) अन्तर्गत सिएको पहिलो तहमा पढ्न गुरुकुल सिए सबैभन्दा धेरै विद्यार्थीहरुको रोजाई बनेको छ । आइक्यानमा भर्ना भएका कुल १००० हाराहारी विद्यार्थीमध्ये सबैभन्दा बढी विद्यार्थी गुरुकुल सिएमा भर्ना भएका हुन् । गुरुकुलपछि सबैभन्दा बढी विद्यार्थी प्राइम सिएमा भर्ना भएका छन् ।
प्राइम सिएपछि विद्यार्थीहरुको रोजाई एलाइट सिए बनेको छ । त्यसपछि अन्य कोचिङ्ग सेन्टरहरुले थोरै विद्यार्थीहरु पाएका छन् । नयाँ आएका कोचिङ्ग सेन्टरहरुले खासै विद्यार्थी पाएका छैनन् ।
पुराना भनिएका अन्य थुप्रै कोचिङ्ग सेन्टर अहिले बन्द अवस्थामा छन् ।
प्रतिक्रिया दिनुहोस्