Skip to content

मुक्तिनाथ फुड बैंकले माग्यो चार्टड एकाउण्टेन्ट / एसीसीए, ५ बर्षको अनुभव चाहिने, ‘चित्तबुझ्दो तलव भने छैन’

काठमाडौँ । मुक्तिनाथ फुड बैंकले चार्टर्ड एकाउण्टेन्ट / एसीसीएको माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै यस्तो माग गरेको हो । कम्पनीले ५ बर्ष सम्बन्धित क्षेत्रको अनुभव भएको व्यक्तिबाट आवेदन माग गरेको छ । हेर्नुहोस् भ्याकेन्सी यस्तो छ :

यद्यपी कम्पनीले माग गरेको अनुभवी व्यक्ति भए पनि तलव सुविधा भने त्यस्तो आकर्षक नरहेको बुझिएको छैन । कम्पनीको माउ कम्पनी मुक्तिनाथ कृषि कम्पनीमा कार्यरत एक सिनियर कर्मचारीका अनुसार ५ बर्षको अनुभव मागिएको भए पनि सोहि अनुसारको तलव सुविधा भने छैन ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।