Skip to content

आइक्यानको कार्यकारी निर्देशक पदबाट श्रेष्ठले दिए राजिनामा

काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान) को कार्यकारी निर्देशक पदबाट सुरेन्द्र भुषण श्रेष्ठले राजिनामा दिएका छन् । आफ्नो व्यक्तिगत कारण देखाउँदै आइक्यानको कार्यकारी निर्देशक पदबाट श्रेष्ठले राजिनामा दिएका हुन्।

लेखा व्यवसायीहरुको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान) मा उनी गत नोभेम्बर १० मा नियुक्त भएका थिए।

श्रेष्ठको राजिनामा स्वीकृत भइसकेको छ ।

Gurukul CA

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।