Skip to content

सीएहरूलाई लुम्बिनी विकास बैंकमा रोजगारीको अवसर

काठमाडौँ। लुम्बिनी विकास बैंकले कर्मचारी माग गरेको छ।  बैंकले एक सूचना जारी गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो।

बैंकले क्वालिफाइड सीए र सेमी क्वालिफाइड सीए पदका लागि केहि संख्यामा कर्मचारी माग गरेको हो।

इच्छुक उमेदवारहरूले जेठ १६ गतेभित्र आवेदन दिन सक्नेछन्। आवेदन अनलाइन मार्फत दिन सकीनेछ। सूचनासहित: 

प्रतिक्रिया दिनुहोस्

स्रोत खुलाइएका बाहेक सिए सरोकार डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् । कुनै पनि खालको पुन: प्रकाशन / प्रशारण बर्जित छ । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ ।