Skip to content

सानिमा मिडल तमोर हाइड्रोपावरका जेनेरल मेनेजर रोका सम्मानित

काठमाडौँ। सानिमा मिडल तमोर हाइड्रोपावरका जेनेरल मेनेजर सुदीप रोका सम्मानित भएका छन्। हाइड्रोपावर क्षेत्रमा ठुलो योगदान पुराएको भन्दै उनलाई एक्यानले सम्मान गरेको हो।

एक्यानले आफ्नो  विशेष साधारणसभामा रोकालाई सम्मान प्रदान गरेको हो। सानिमा मिडल तमोर हाइड्रोपावर लिमिटेड नेपालका प्रमुख जलविद्युत कम्पनीहरूमध्ये एक हो।

यसले ताप्लेजुङ जिल्लामा रहेको मिडल तमोर जलविद्युत परियोजना (७३ मेगावाट) सञ्चालनमा ल्याएको छ।

प्रतिक्रिया दिनुहोस्

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।