Skip to content

अनलाइन सेक्युरिटिजका सीईओ विशाल अग्रवाल सम्मानित

काठमाडौँ। अनलाइन सेक्युरिटिज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विशाल अग्रवाल सम्मानित भएका छन्। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) को विशेष साधारणसभामा उनी सम्मानित भएका हुन्।

वैशाख २६ गते (शुक्रबार) काठमाडौँस्थित ‘ग्लोबल कलेज अफ म्यानेजमेन्ट’ मा एक्यानले उनलाई सम्मान गरेको हो। सेयर बजारमा ठुलो योगदान पुराएको भन्दै एक्यानले अर्याललाई सम्मान गरेको हो।

उनले सेयर बजारका बारेमा जानकारी दिने कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउँदै आएका छन्।

Gurukul CA

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।