सिएआइ र आइपिएको कार्यक्रम भोली
नेपाल बोर्ड अन्तर्गत हाल सम्मकै बढी अंक ल्याएकी निरु श्रेष्ठ लगायताका अन्य उत्कृष्ट बिधार्थीलाई सम्मान तथा सिए सम्बन्धी पत्रीका ” सिए चौतारी” नामक पुस्तक बिमोचन कार्यक्रम भोली गरिने भएको छ ।

सिएआइ को आयोजना मा UWTC त्रिपुरेश्वोर मा हुन लागेको यो कार्यक्रम बिहान ११ बजेदेखी दिउसो ३:३० सम्म गरिने आयोजक संस्था सिएआइले बताएको छ ।
यस्तै गत शनिबार बन्द का कारण ले रद्ध भएको NAS – 08 BORROWING COST सम्बन्धी IPA ले गर्न लागेको सेमिनर पनि भोली हुने भएको छ । कार्यक्रम पूर्व निर्धारित समय र स्थान मै हुने IPA का निर्देशका रन्जित कुमार यादब ले बताउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्