Skip to content

यस्तो छ हातेमालो नेपाली बिधार्थिले बिभिन्न निकायमा पठाएको पत्रको पुण रुप

नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले गरेको एक बर्षको तालिमको
ब्यबस्थाको बिरोधमा आन्दोलनको कार्यक्रमको घोषणा गरेको हातेमालो नेपाली
बिधार्थी समुहको एक टोलीले आज बिभिन्न निकायमा बिरोध पत्र पठाएको छ ।
आइसिएआइ अन्तर्गत सिए फाईनल अध्ययन गरिरहेका बिधार्थी प्रबेश आचार्यको
नेत्रित्वमा पुगेको एक टोलीले एक्यान, आइक्यान, अडान, कोश तथा लेखा
नियन्त्रण कार्यालय, अर्थ मन्त्रालय लगायताका बिभिन्न निकायहरुमा
ध्यानाकर्षण एबम बिरोध पत्र बुझाएको छ । एनकासाका अध्यपक्षलाई भने संपर्क
नभएका कारण एनकासालाई दिने पत्र भने सम्बन्धित ठाउँमा पुर्याइ दिन भन्दै
सिए सरोकारको जिम्मा लगाइएको छ । बिरोधको पहिलो तह अनुसार बिभिन्न निकायमा
बिरोध पत्र पठाइएको र अन्य कार्यक्रम बिस्तारै अगाडि बढाउने हातेमालो
नेपाली बिधार्थी समुहले बताएको छ । आइक्यानको पछील्लो निर्णयले नेपाली लेखा
ब्यवसायमा दुर्गामी असर गर्ने भन्दै भारतमा रही सिए अध्ययन गरिरहेका
नेपाली बिधार्थीहरुले संस्थागत रुपमा आइक्यानले गरेको एक बर्षको तालिमको
निर्णयको बिरोध गरिरहेको छ । पत्रको पुण रुप  यस्तो छ:

प्रतिक्रिया दिनुहोस्