Skip to content

हातेमालोको आयोजनामा रुख रोप्दै सिए बिधार्थिहरु

भारतमा रही सिए अध्यायन गरिरहेका नेपाली
बिधार्थीहरुको समुहा मध्यको एक हातेमालो नेपाली बिधार्थी समुहले बृक्षरोपण
कार्यक्रम  आयोजना गरेको छ । हातेमालो ले यस खाले बिभिन्न सामाजिक
कार्यहाँरु समय समय मा गर्दै आइरहेको छ । यसै बिच हातेमालो ले अक्टोबर ४
तारिखमा काठ मान्डौ मा समेत बृक्षरोपण कार्यक्रमको आयोजना गरेको समुहका
अध्य क्ष बिशाल भट्टराइले सिए सरोकार लाई जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्