Skip to content

सिए आईपीसिसिको ट्याक्स बिषयको परिक्षा सर्यो

आईसीएआई अन्तर्गत सिएको दोश्रो तह आईपीसीसीको ‘ट्याक्स’ बिषयको परिक्षा सरेको छ।  यस अघि १४ तारिखका लागि तय गरिएको परिक्षा नोबेम्बर २२ तारिखका लागि सरेको हो।  परिक्षा स्थान भने उही रहेको बताइएको छ। परिक्षा सर्नुको कारण बारे बिस्तृत  जानकारी आउन बाँकी छ। 

प्रतिक्रिया दिनुहोस्