नेपालको सबै भन्दा जेठो सिए पढाउने संस्था सीएआईबाट सीपीटिको परिक्षामा नेपाल सेन्टर टप गरेकी सबनाम पाललाई एक कार्यक्रम बीच नगद पुरस्कारबाट सम्मान गरिएको छ। सीएआइले सबनमलाई नगद रु ७६००० बाट सम्मान गरेको हो। सीएआईले यस खाले पुरस्कारको कार्यक्रम सिएको विभिन्न परिक्षामा सर्बोत्क्रिस्ट हुनेलाई गर्दै आएको छ। सीएआईले यस अघि पनि नेपाल बोर्डबाट क्याप वानमा सर्बोत्क्रिस्ट अंक ल्याउने निरू श्रेष्ठलाई नगद रु एक लाख बाट सम्मान गरेको थियो।
सीपीटिकि नेपाल टपर सबनमलाई ७६००० नगद पुरस्कार

प्रतिक्रिया दिनुहोस्