Skip to content

सिए सुबोध कर्णद्वारा एनाकासा कप क्रिकेटका लागि २५००० सहयोग

नेपाल चार्टड एकाउन्टेन्ट्स विधार्थी एसोसिएसन (एनाकासा) ले बार्षिक रुपमा
आयोजना गर्ने  एनाकासा कप क्रिकेटका लागि आईक्यानका पूर्व अध्यक्ष सुबोध कुमार कर्णले नगद रु २५००० सहायोग
गर्नुभएको छ।  एनाकासा कप क्रिकेट आफ्नो फर्मले जितेपछि आयोजित एक कार्यक्रमका बीच कर्णले उक्त सहयोग गरेका हुन्।  कर्णको सहयोग संगै एनाकासा क्रिकेट कोषमा रकम थपिएको छ।  यस अघि सिए नरेश कुमार ओलीले सोहि प्रयोजनका लागि नगद रु ५०००० सहयोग गर्नु भएको थियो भने महेश खनालले हरेक वर्ष २१००० रुपैयाँ सहयोग गर्दै आउनु भएको छ। तश्विर : सुबोध कर्णको फेसबुकबाट

प्रतिक्रिया दिनुहोस्