Skip to content

एओसीले क्याप वानमा पनि RANK ल्यायो

भारतीय बोर्ड अन्तर्गत नेपाली ईतिहास मै पहिलो पटक आईसीएआई टप गरी उत्कृस्ट नतिजा ल्याउन सफल एकेडेमी अफ कमर्शले नेपाल बोर्ड अन्तर्गत क्याप वानमा पनि र्यान्क ल्याएको छ। एओसीको क्याप टु ब्याचले भने परिक्षा दिएको छैन।  एओसीका तर्फबाट क्याप वान मा २ ओटा र्यान्क आएको छ।एवओसीका तर्फबाट लक्ष्मण अधिकारीले पाँचौ र सिजन अमात्यले ९औ र्यान्क ल्याएका हुन्। 
के भन्छन् दीपक पाण्डे ? :आफ्नो संस्थाले निरन्तर उत्कृस्ट नतिजा ल्याएकोमा बिधार्थिहरुलाई बधाई दिंदै सामाजिक संजालमा एओसीका प्रबन्ध निर्देशक दीपक पाण्डेले यस्तो लेखेका छन्: “Many
Many Congratulations to our Dearest Students Master Laxman Adhikari and
Master Sijan Amatya for securing 5th and 9th Rank in CA-CAP 1 held on
December 2014 by Institute of Chartered Accountants of Nepal (ICAN).
Many more congratulations to all the AOCians who have cleared CAP 1 with
flying colors.
Immediately after securing All India 1st Rank &
7th Rank in CA-CPT and All India 30th Rank in IPCC, AOC has continued
the same level of perfection in ICAN result as well.  Congratulations to all the successful students, respected faculties, staffs, guardians,well wishers and our proud AOCians.. !!”

प्रतिक्रिया दिनुहोस्