पोखरास्थित इन्लाइन्टेन्ड इन्टरनेश्नल एकेडेमी (ईआईए)ले मोफसलमा उत्कृस्ट नतिजा ल्याउन सफल भएको छ। ईआईएले परिक्षा दिएका आफ्ना बिधार्थीहरु १००% उतिर्ण भएको जानकारी दिएको छ। आफ्नो आधिकारी फेसबुक पेजबाट उतिर्ण सबैलाई बधाई दिंदै ईआईएले आफ्ना बिधार्थीहरु १००% उतिर्ण भएको बताएको हो। ईआईए मोफसलका इन्स्टिच्युटहरु र त्यसमा पनि पोखरामा अब्बल ठहरिएको इन्स्टिच्युट हो।
मोफसलमा ईआईए उत्कृस्ट, क्याप वानमा १०० % नतिजा

प्रतिक्रिया दिनुहोस्