काठमाण्डौ मोडल सेन्टर फर प्रोफेसनल एजुकेसन केएमसीपीईले पनि यसपाली उत्साहजनक नतिजा ल्याएको छ। क्याप वानमा परिक्षा दिने ११ जना मध्ये १० जना क्याप टु पुगेका छन् भने क्याप टु को नतिजा पनि उल्लेखनीय छ। क्याप टुबाट दुवै ग्रुप, एक ग्रुप र बिषयगत रुपमा पढ्ने बिधार्थी गरी उल्लेखनीय रुपमा बिधार्थीहरु उतिर्ण भएको केएमसीपीईले जनाएको छ।
यसै बीच केएमसीपीईले क्याप टु मा फेल भएका बिधार्थिहरुलाई लक्षित गर्दै कस्ट र ट्याक्स बिषयको ट्युसन कक्षा यहि आउँदो आइतबार देखि संचालनमा ल्याउने भएको छ। यस बारे जानकारी लिने ९८५१०९७५८६ (पारस राज कंडेल ) लाइ सम्पर्क गर्न सकिने केएमसीपीईले बताएको छ।
प्रतिक्रिया दिनुहोस्