पछिल्लो समय क्याप टूमा अध्ययन गर्ने बिधार्थीहरुलाई ‘मोटिभेट’ गर्ने उद्देश्यका साथ मोफसलमा निकै नै उत्कृस्ट मानिएको इन्लाईटेन्ड इन्टरनेश्नल एकेडेमी (ईआईए) ले क्याप टु मा पहिलो एटेम्टमै क्याप टु उतिर्ण गर्नेलाइ ट्युसन बापत तिरेको पूरै रकम फिर्ता दिने भएको छ। यसै गरी दोश्रो एटेम्टमैमा दुवै ग्रुप उतिर्ण गर्ने बिधार्थीलाइ ५०% ट्युसन शुल्क फिर्ता गर्ने र एक एक ग्रुप गर्दै दोश्रो एटेम्टसम्ममा क्याप टु उतिर्ण गर्नेलाइ २५ % ट्युसन शुल्क फिर्ता गर्ने बताएको छ। पोखरामा आफ्नै होस्टल समेत रहेको ईआईए पोखराकै उत्कृस्ट नतिजा ल्याउने सिए इन्स्टिच्युट हो।
पहिलो एटेम्टमै क्याप टु पास गर्नेलाई पुरै पैसा फिर्ता !

प्रतिक्रिया दिनुहोस्