आईसीएआईले नेपालमा आएको भूकम्पका कारण सारेको परिक्षाको नयाँ मिति तय गरेको छ। आईसीएआईले एक सुचना जारी गर्दै परिक्षाको नयाँ मिति प्रकाशित गरेको हो। आईसीएआईले नेपालमा आएको भूकम्पका कारण काठमाडौँ सेन्टरको परिक्षा सारेको थियो। आईसीएआईले निकालेको सुचना यस्तो छ :
प्रतिक्रिया दिनुहोस्