Skip to content

मतगणना सुरु, सुरक्षा ब्यबस्था कडा

https://casarokar.com/wp-content/uploads/2015/06/ballot-box-large-3.jpgआईक्यानमा आज भएको निर्वाचनको मतगणना अहिले ९ बजेबाट सुरु भएको छ।  आईक्यान परिसर सातदोबाटोमा मतगणना सुरु भएको हो। मतगणना स्थल भित्र उमेद्वार र उमेद्वारका प्रतिनिधिलाई  प्रवेश दिईएको छ भने गणना स्थल बाहिर विभिन्न उमेद्वारका समर्थकहरुको उपस्थिति छ।  पछिल्लो समय निर्वाचनको ‘ईक्वेसन’ केहि परिवर्तन भएको हल्लापछी मतगणना अझै ठुलो प्रतिक्षाको बिषय बनेको छ।

प्रतिक्रिया दिनुहोस्